Government of Nepal Logo
Government of Nepal Logo
मधेश प्रदेश सरकार
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र , पर्सा

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र , पर्सा

पर्सा, नेपाल

मधेश प्रदेश सरकार

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र , पर्सा

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र , पर्सा

पर्सा, नेपाल

अन्तर्वार्ता स्थगित सम्बन्धि सूचना

2078-11-20

2078-11-20


मधेश

 

 मधेश प्रदेश सरकार

समाजिक विकास मन्त्रालय

स्वास्थ्य निर्देशनालय

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र

विरगंज, पर्सा

प.स.:M— २०७८/०७९                    

च.न.:-                                                                                                                                                           मिति M– २०/११/२०७८

 

विषय  M— अन्तर्वार्ता स्थगित सम्बन्धि सूचना /

                                                     

          उपरोक्त सम्बन्धमा व्यहोरा यो छ कि यस कार्यालयवाट प्रकाशित  गरिएको बिज्ञापन न. १/२०७८/०७९, बिज्ञापन न. २/२०७८/०७९ र बिज्ञापन न. ३/२०७८/०७९ को अन्तर्वार्ता मिति २०७८/११/२२ र २३ गते हुने भनि प्रकाशित गरिएकोमा आन्तरिक कारणले गर्दा, अर्को सूचना प्रकाशित नभईन्जेल सम्मको लागि उक्त अन्तरवार्ता स्थगित  रहेको सबैमा जानकारीको लागि अनुरोध छ / बिशेष यस कार्यालयको Website – www.dahcparsa.p2.gov.np मा हेर्न सकिन्छ /

     पदपूर्ति समिति

पछिल्लो अपडेट गरिएको : 2080-12-16 06:05:29
© सर्वाधिकार सुरक्षित सामाजिक विकास मन्त्रालय

Developed By : ProActive Developers