पर्सा, नेपाल
पर्सा, नेपाल
2078-12-15
2078-12-15
मधेश प्रदेश सरकार
समाजिक विकास मन्त्रालय
स्वास्थ्य निर्देशनालय
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र
विरगंज, पर्सा
प.स.:M— २०७८/०७९
च.न.:- मिति M– १६/१२/२०७८
विषय M— अन्तर्वार्ता सम्बन्धि सूचना /
उपरोक्त सम्बन्धमा व्यहोरा यो छ कि यस कार्यालयवाट प्रकाशित गरिएको बिज्ञापन न. १/२०७८/०७९, बिज्ञापन न. २/२०७८/०७९ र ३/२०७८/०७९ को अन्तर्वार्ता संचालन हुने स्थान, मिति र समय तपसिल अनुसार रहेको सबैमा जानकारीको लागि अनुरोध छ / बिशेष जानकारीहरु यस कार्यालयको सुचनापाटी वा Website – www.dahcparsa.p2.gov.np मा हेर्न सकिन्छ /
नोट: अन्तर्वार्ता दिन आउँदा सक्कल कागजात र प्रवेश पत्र लिई आउनु पर्नेछ /
तपसिल
स्थान :- जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, पर्सा बीरगंज को कार्यालय भवन
मिति र समय :-
२०७८/१२/२४ गते विहीवार विहान १०.३० बजे
2 बिज्ञापन न.- २/२०७८/०७९, वैध पद :-
२०७८/१२/२४ गते विहीवार विहान ११.३० बजे
3.बिज्ञापन न.- ३/२०७८/०७९, सहयोगी पद :- क्रमांक ०१ देखि ०८ सम्म
२०७८/१२/२४ गते विहीवार अपराह्न ०२.०० बजे
4.बिज्ञापन न.- ३/२०७८/०७९, सहयोगी पद :- क्रमांक ०९ देखि २४ सम्म
२०७८/१२/२५ गते शुक्रवार विहान १०.३० बजे
संयोजक
पदपूर्ति समिति
Developed By : ProActive Developers