Government of Nepal Logo
Government of Nepal Logo
मधेश प्रदेश सरकार
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र , पर्सा

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र , पर्सा

पर्सा, नेपाल

मधेश प्रदेश सरकार

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र , पर्सा

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र , पर्सा

पर्सा, नेपाल

परिक्षा सम्बन्धि सूचना

2078-10-17

2078-10-17


 

प्रदेश सरकार

 

मधेश प्रदेश

समाजिक विकास मन्त्रालय

स्वास्थ्य निर्देशनालय

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र

विरगंज, पर्सा

प.स.:M— २०७८/०७९                    

च.न.:-                                                                        मिति M– १७/१०/२०७८

 

विषय  M— लिखित परिक्षा सम्बन्धि जानकारी वारे /

                                                     

बिज्ञापन न. १/२०७८/०७९

बिज्ञापन न. २/२०७८/०७९

 

 

          उपरोक्त सम्बन्धमा व्यहोरा यो छ कि यस कार्यालयवाट प्रकाशित  गरिएको बिज्ञापन न. १/२०७८/०७९ र बिज्ञापन न. २/२०७८/०७९ को लिखित परिक्षा सम्बन्धि सूचना बिशेष कारणवश आज प्रकाशित गर्न नसकिएको र अर्को सुचनामा प्रकाशित गरिने व्यहोरा अनुरोध छ / साथै उक्त सुचना यस कार्यालयको Website – www.dahcparsa.p2.gov.np मा हेर्न सकिन्छ र प्रवेश पत्र बुझ्ने सम्बन्धि सूचना समेत पछी प्रकाशित गरिन्छ /

 

 ===============================

        संयोजक

     पदपूर्ति समिति

पछिल्लो अपडेट गरिएको : 2081-01-13 05:54:52
© सर्वाधिकार सुरक्षित सामाजिक विकास मन्त्रालय

Developed By : ProActive Developers