Government of Nepal Logo
Government of Nepal Logo
मधेश प्रदेश सरकार
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र , पर्सा

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र , पर्सा

पर्सा, नेपाल

मधेश प्रदेश सरकार

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र , पर्सा

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र , पर्सा

पर्सा, नेपाल

लिखित परिक्षाको स्थान सम्बन्धि सूचना /

2078-11-13

2078-11-13


 

 मधेश प्रदेश सरकार

 

समाजिक विकास मन्त्रालय

स्वास्थ्य निर्देशनालय

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र

विरगंज, पर्सा

प.स.:M— २०७८/०७९                    

च.न.:-                                                                       

मिति M– १२/११/२०७८

 

विषय  — लिखित परिक्षाको स्थान सम्बन्धि सूचना /

                                                     

बिज्ञापन न.- १/२०७८/०७९

बिज्ञापन न.- २/२०७८/०७९

 

          उपरोक्त सम्बन्धमा व्यहोरा यो छ कि यस कार्यालयवाट प्रकाशित  गरिएको बिज्ञापन न. १/२०७८/०७९ र बिज्ञापन न. २/२०७८/०७९ को लिखित परिक्षा संचालन हुने स्थान, मिति र समय तपसिल अनुसार रहेको सबैमा जानकारीको लागि अनुरोध छ / बिशेष सबै जानकारीहरु यस कार्यालयको Website – www.dahcparsa.p2.gov.np मा हेर्न सकिन्छ /

      तपसिल

      स्थान :- हिमाल इन्स्टिच्युट अफ हेल्थ साईन्स बिरगंज-१५, पर्सा

      मिति :- २०७८/११/१४ गते शनिवार

      समय :- परिक्षा शुरु १ (एक) बजे दिउसो देखि /

 

         संयोजक

     पदपूर्ति समिति

पछिल्लो अपडेट गरिएको : 2081-01-01 20:39:00
© सर्वाधिकार सुरक्षित सामाजिक विकास मन्त्रालय

Developed By : ProActive Developers